दीपक भट्टलाई बन्दीसहित उपस्थित गराउन सर्वोच्च अदालतको आदेश

काठमाण्डु टुडे २०८३ वैशाख २१ गते १५:३५ मा प्रकाशित

काठमाण्डू, २१ वैशाख– सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई बन्दीसहित उपस्थित गराउन आदेश दिएको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले भट्टलाई बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

दीपक भट्टको हकमा उनको श्रीमती आयुष्मा नेपालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गर्दै बन्दीलाई समेत उपस्थित गराउन आदेश गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us