पोखरा भ्रमणमा जाँदै पूर्वराजारानी

काठमाण्डु टुडे २०८३ वैशाख ६ गते १४:२२ मा प्रकाशित

काठमाण्डू, ६ वैशाख– पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह पोखरा भ्रमणमा जाने तयारी गरेका छन ।

पूर्वराजा शाहको संवाद सचिवालयका अनुसार, उनीहरू यसैसाता पोखरा भ्रमणमा जान लागेका हुन् ।

हरूको भ्रमण मिति र अन्य कार्यक्रमबारे जानकारी गराइएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us