काठमाण्डू, २ वैशाख– आज (बुधबार) मन्त्रिपरिषद्को बैठक बस्दै छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न साढे ४ बजे बस्ने प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।
मन्त्रालयगतलगायत विषयमा बैठकमा छलफल तथा निर्णय हुने बताइएको छ ।