बूढानीलकण्ठमा एक पुरुष मृत फेला

काठमाण्डु टुडे २०८२ फागुन २५ गते १५:५९ मा प्रकाशित

काठमाण्डू, २५ फागुन– काठमाण्डूको बूढानीलकण्ठमा एक पुरुष मृत अवस्थामा भेटिएका छन ।

बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक झ्याङमा परिचय नखुलेका अन्दाजी ४० वर्षीय पुरूष आइतबार मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us