बजेटको पक्षमा मतदान गर्न एमालेले लगायो ह्वीप

काठमाण्डु टुडे २०८२ असार ९ गते १४:४५ मा प्रकाशित

काठमाण्डू, ९ असार– सत्ता घटक दल एमालेले आगामी आर्थिक वर्ष (०८२–०८३) को बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाएको छ । प्रतिनिधि सभामा मंगलबार बजेट पारित गर्ने कार्यसूची रहेको छ ।

त्यसअघि एमालेले पार्टीका सांसदहरूलाई पक्षमा मतदान गर्न ह्वीप लगाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us