गृहमन्त्रीको राजीनामाबारे धारणा बनाउन रास्वपा दलको बैठक जारी

काठमाण्डु टुडे २०८२ जेठ १२ गते १७:१४ मा प्रकाशित

काठमाण्डू, १२ जेठ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक जारी छ । संसदीय दलको बैठक केहिबेर अधि सिंहदरबारमा सुरु भएको रास्वपाका एक नेताले जानकारी दिए ।

संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा संसदीय दलको कार्यालयमा बैठक केहीबेर अघिबाट सुरू भएको हो । बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता र राजीनामाबारे निर्णय गर्ने ति नेताले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us