माइतीघरमा रास्वपाको प्रदर्शन

काठमाण्डु टुडे २०८१ कार्तिक ९ गते १४:१२ मा प्रकाशित

काठमाण्डु, ९ कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाण्डुको माइतीघर मण्डला क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।

पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरापछि आज शुक्रवार माइतीघर क्षेत्रमा प्रदर्शन गरेको हो । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरण्मा गएको शुक्रबार काठमाण्डुबाट पक्राउ परेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us