सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

काठमाण्डु टुडे २०८१ असोज १५ गते १५:०५ मा प्रकाशित

काठमाण्डु, १५ असोज–सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ ।

आज मंगलबार २ बजेर २१ मिनेट जाँदा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकानरी दिएको छ ।

भूकम्पको केन्द्रबिन्दु जलवीरे रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकानरी दिएको छ ।

यसअघि गत भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us