काठमाण्डु, १३ असोज– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठक सिहंदरबारम्ँ सुरु भएको छ ।
सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक सुरु भएको स्रोतले जानकारी दिएको छ ।
बैठकमा विपद्पछिको परिस्थिति लगायतका विषयमा छलफल हुने स्रोतले जानकारी दिएको छ । बैठकमा मन्त्री, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।