काठमाण्डु, ११ असोज– पूर्व राजा ज्ञानेन्द्र शाहले भुटान भ्रमणमा जाँदै छन । शाह आगामी साता निजी भ्रमणको सिलसिलामा भुटान प्रस्थान गर्ने संवाद सचिव डा। फणीराज पाठकले जानकारी दिएका छन ।
शाहले नौरथाको अवधिमा त्यहाँका विभिन्न शक्तिपिठको दर्शन गर्ने कार्यक्रम पनि रहेको छ । दसैँ मान्न भने उनी काठमाण्डुमा नै फर्किने कार्यतालिका रहेको छ ।