अचानक रोकियो संसद बैठक

काठमाण्डु टुडे २०८१ असार २९ गते १९:२७ मा प्रकाशित

काठमाण्डु, २९ असार– आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा बैटक सोमबारका लागि सरेको छ ।
सङ्घीय संसद् सचिवालयले शनिबार एक सूचना जारी गर्दै आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारण उत्त, समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ ।
आइतबार अपराह्न १ः१५ मा बस्ने तय भएको राष्ट्रियसभा बैठक पनि सोमबार बिहान ११ः३० बजे बस्नेगरी सारिएको संसदका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us