नेपाल भारतसँग २३ रनले पराजित

काठमाण्डु टुडे २०८० असोज १६ गते १०:१९ मा प्रकाशित

काठमाण्डु, १६ असोजचीनको हाङझाउमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग २३रनले पराजित भएको छ।

मंगलबार बिहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएकोनेपालले विकेटको क्षतिमा १७९ रन जोड्यो

 नेपालका ओपनरद्वय कुशल भुर्तेल २८ रन आसिफ शेख १० रनमा आउट भए कुशल मल्लले २२ बलमा चौका छक्काकोमद्दतमा २९ रन जोडे

रोहित पौडेल रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरीले १५ बलमा छक्का हिर्काउँदै ३५ रन बनाए ऐरीले १४ ओभरमा शिवम् दुवेलाईलगातार छक्का प्रहार गरेका थिए

सोमपाल कामी , गुल्सन झा रन  सन्दीप लामिछाने रनमा आउट भए करण केसीले १३ बलमा नटआउट १८ रन जोड्दा चौका छक्का प्रहार गरे

खेलमा नेपालले भारतविरूद्ध १४ छक्का ११ चौका हिर्काएको थियो बलिङमा भारतका रवि बिश्नोइ आवेश खानले विकेटलिए अर्शदीप सिंहले विकेट लिन सफल भए

टस जितेर पहिले ब्याटिङ गरेको भारतले विकेटको क्षतिमा २०२ रन जोड्यो नेपाल भारतबीचको यो पहिलो टी२० अन्तर्राष्ट्रियखेल हो

भारतका लागि यशस्वी जैशवालले शतक प्रहार गरे उनले ४९ बलमा चौका छक्का हाने शतक प्रहार गरे लगत्तै जैशवालदीपेन्द्रको बलमा रोहितबाट विकेट पछाडि क्याच भए रिंकु सिंह ३७ रन शिवम् दुवे २५ बलमा नटआउट रहे

भारतका कप्तान रूतुराज गायकवाडलाई दीपेन्द्रसिंह ऐरीले २५ रनमा आउट गरे भारतले . ओभरमा पहिलो विकेट गुमाउँदा १०३ रनजोडेको थियो

यस्तै तिलक बर्मालाई सोमपाल कामीले रनमा बोल्ड गर्दा सन्दीप लामिछानेले जितेश शर्मालाई रनमा आउट गरे

बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले विकेट लिए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us