५८ रनमा आउट भए नेपालका आसिफ

काठमाण्डु टुडे २०८० भदौ १८ गते १७:२७ मा प्रकाशित

काठमाण्डु, १८ भदौ– एसिया कप २०२३ अन्तर्गत भारतविरूद्धको खेलमा अर्धशतक प्रहार गर्ने आसिफ शेख आउट भएका छन् ।

९७ बल आसिफले ८ चौकासहित ५८ रन बनाए । पाचौं विकेटका रुपमा नेपालले २९.५ ओभरमा आसिफलाई गुमाएको हो ।

योसँगै भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us