
काठमाण्डू, ३० साउन– सरकारले भू–उपयोग नियमावली संशोधन गरी जग्गाकोकित्ताकाट खुलाएको छ । परिषद् बैठकले मंगलबार नियमावली संशोधनमार्फतकित्ताकाट खुलाएको हो ।
नियमावली संशोधनसँगै स्थानीय तहले जग्गा वर्गीकरण नभए पनि कित्ताकाटको बाटो खुलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले यसअघि धेरैपटक कित्ताकाट खोल्ने बताउँदै आएका थिए ।