
काठमाण्डु, २९ साउन– प्रमुख प्रतिपक्ष दल एमालेको सचिवालय बैठक जारी छ ।
च्यासलस्थित केन्द्रिय कार्यालयमा सो बैठक जारी छ ।
समसमायिक राजनीतिक बिषय, पार्टीको आन्तरिक कार्यक्रम तथा सांगठानिक संरचनाका बारेमासहित सुन प्रकरण पछि संसद गतिरोधलगायतका बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको एक नेताले जानकारी दिएका छन ।