सिके राउतको दल पनि सरकारमा, अनिताले लिइन मन्त्रीको सपथ

काठमाण्डु टुडे २०८० साउन २९ गते ११:१६ मा प्रकाशित

काठमाण्डू, २९ साउनसिके राउत नेतृत्वकोजनमत पार्टी सरकारमा सहभागी भएको सो पार्टीकी सांसद एवं सचिवअनितादेवी साहले सोमबार मन्त्री पदको सपथ लिएकी छन् साहलाई राष्ट्रपतिरामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराए हुन् प्रधानमन्त्रीपुष्पकमल दाहाल प्रचण्डले साहलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रालयको जिम्मेवारी दिएका छन् शपथग्रहण समारोहमा उपराष्ट्रपतिरामसहाय यादव,  प्रचण्ड, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत सहभागी थिए माओवादी केन्द्रले आइतबार मात्र सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाईपदबाट हटाउने निर्णय गरेको थियो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us