सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाण्डु टुडे २०८० साउन २ गते १२:१५ मा प्रकाशित

काठमाण्डु ,२ साउन- मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघक अनुस।र आज सुनको मूल्य सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम छ ।

सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो ।यस्तै, आज चाँदीको मूल्य स्थिर कायम छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँ कायम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us