नेपालले कुवेतविरुद्द जवाफी गोल गर्‍यो

काठमाण्डु टुडे २०८० असार ६ गते १७:३० मा प्रकाशित

कठमाण्डु, ६ असार- साफ च्याम्पियनसिप फुटबलको बुधबार भएको उद्घाटन खेलमा नेपालले कुवेतविरुद्ध जवाफी गोल गरेको छ।

भारतको बैंगलोरमा जारी साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र कुवेत भिड्दै छन् । बैङ्लुरुको श्री कान्ताराभा स्टेडियममा जारि खेलको६८औं मिनेटमा नेपालका लागि अञ्जन बिष्टले गोल गरेका हुन् ।

खेलमा कुवेत ३—१ गोलले अगाडि छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us