सुदूरपश्चिम प्रदेशमा बजेट भाषण सुरु
काठमाण्डु टुडे
२०८० असार १ गते १७:१५ मा प्रकाशित
काठमाण्डु, १ असार– सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट भाषण सुरु भएको छ ।
प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले बजेट भाषण सुरु गरेका छन ।