काठमाण्डु,१४ वैशाख– एसीसी प्रिमियर कप अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध छैटौँ विकेट पनि गुमाएको छ ।
खेलको २१ ओभरमा सोमपाल कामी आउट भएका छन । कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात ।