मन्त्रिपरिषद्को बैठक जारी

काठमाण्डु टुडे २०७९ चैत २८ गते १७:१८ मा प्रकाशित

काठमाण्डु,२८ चैत– मन्त्रिपरिषदको बैठक सुरु जारी छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी छ ।

बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us