
काठमाण्डु ,२८ चैत- नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ ।
बैठक दलको कार्यालय सिंहदरबारमाण् बसेको हो। जारी बैठकमा प्रधानमन्त्री एंवम पार्टी अध्यक्ष पुष्पकमल दाहाल सहित पार्टीका सांसदहरू सहभागी छन । माओवादी केन्द्रले अहिलेसम्म दलको उपनेता चयन गरेको छैन ।
त्यस्तै आजको बैठक संसदीय समिति गठनको बारेमा पनि छलफल हुने बताइएको छ ।