
काठमाण्डु ,२८ चैत- सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक भएको छ।
मंगलबार बिहानदेखि पेजमा समस्या आइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ । उक्त पेजबाट अनधिकृत रूपमा पोष्ट समेत गरीइको छ।
अहिले प्राविधिक टोलीले उक्त पेजलाई पुनस् नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको छ ।