
काठमाण्डु , २ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालका लागि गुलसन झाले अर्धशतक बनाएका छन् ।
युएईविरुद्धको खेलमा गुल्सनले ५० रन पूरा गरेका हुन् । उनले ४८ बलमा अर्धशतक पूरा गरेका हुन् । गुलसनले ४७ बल खेल्दै ४ चौका र २ छ्क्का प्रहार गरेका थिए ।