दीपेन्द्र एरिले दिलाए नेपाललाई पाँचौँ सफलता

काठमाण्डु टुडे २०७९ चैत २ गते १२:४७ मा प्रकाशित

काठमाण्डु,२ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी लिग २ अन्तर्गत नेपाललाई पाँचौ सफलता प्राप्त भएको छ । दीपेन्द्र एरिले नेपाललाई पाँचौ सफलता दिलाएका छन् ।

टस जितेर पहिले ब्याटिङ गरेको युएईले ३८ औं ओभरको तेस्रो बलमा आफ्नो चौथो विकेट गुमाएको हो । युएईका रोहन मुस्तफालाई दीपेन्द्रले २० रनमा एलबीडब्लू आउट गरेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us