यूएईका भिटृया अर्विन्द्रले अर्धशतक पूरा

काठमाण्डु टुडे २०७९ चैत २ गते १२:१८ मा प्रकाशित

काठमाण्डु,२ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्ग आफ्नो निर्णायक खेलमा यूएईका भिटृया अर्विन्द्रले अर्धशतक पूरा गरेका छन् ।

टस जितेर पहिले ब्याटिङ गरेको युएईका लागि अर्विन्द्रले औं ओभरमा अर्धशतक पूरा गरेका हुन । उनले ८७ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए ।

अर्विन्द्र शतकसँगै युएईले ३२ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १४६ रन बनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us