सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाण्डु टुडे २०७९ चैत २ गते ११:११ मा प्रकाशित

काठमाण्ड,२ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले युएईविरुद्ध दोस्रो सफलता हात पारेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको युएईले १७ औ ओभरको दोस्रो बलमा दोस्रो विकेट गुमाएको हो । नेपाललाई सन्दीप लामिछानेले दोस्रो सफलता दिलाएका छन । उनले ब्याट्सम्यान कप्तान मोहम्मद वसिमलाई आउट गराएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us