सन्दीपले लिए चौथो विकेट, नेपाललाई आठौं सफलता

काठमाण्डु टुडे २०७९ फागुन २५ गते १६:२९ मा प्रकाशित

काठमाण्डु,२५ फागुन– कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालका लागि सन्दीप लामिछानेले आठौं विकेट लिएका छन् ।

 

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पीएनजीले ४२ औं ओभरको चौथो बलमा आफ्नो आठौं विकेट गुमाएको छ । सन्दीपले ४२ औं ओभरको अन्तिम बलमा रिले हेकुरेलाई २४ आउट गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us