
काठमाण्डु,२५ फागुन– कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको नेपालको ओपनर आसिफ शेखले अर्धशतक पूरमा गरेका छन ।
कुशल भुर्तेलसँग ओपनिङ गरेका उनले ४७ बलमा अर्धशतक पूरा गरेका हुन् । त्यसक्रममा उनले २ छक्का र ५ चौका गरेका छन ।
आसिफले १६.२ ओभरमा रिले हेकुरेको बलमा छक्का प्रहार गर्दै एकदिवशीय अन्तर्राष्ट्रिय करिअरको आठौं अर्धशतक पूरा गरेका छन ।