नेपालको खराब सुरुवात, दोस्रो विकेट गुम्यो

काठमाण्डु टुडे २०७९ फागुन २२ गते १३:२८ मा प्रकाशित

काठमाण्डु, २२ फागुन– यूएईमा जारी त्रिदेशीय आईसीसी मेन्स लिग टु क्रिकेट प्रतियोगताको अन्तिम खेलमा नेपालले खराब सुरुवात भएको छ ।

घरेलु टोलीविरुद्धको खेलमा नेपालले ९ ओभरभित्र दोस्रो विकेट पनि गुमाएको छ । नेपालको दोस्रो विकेटकारुपमा ज्ञानेन्द्र मल्ल आउट भएको छन् ।

ज्ञानेन्द्र २६ बल खेल्दै जम्मा ११ रन बनाएर आउट भएका हुन् । यसअघि ओपनर आसिफ शेख ६ रन बनाएर ५ औं ओभरमा आउट भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us