देउवाले बोलाए धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक

काठमाण्डु टुडे २०७९ पुष २८ गते १३:५८ मा प्रकाशित

 

काठमाण्डु,२८ पुस– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक बोलाएका छन् ।

आज (बिहीबार) दिउँसो २ बजे देउवा निवास धुम्बाराहीमा सभापति देउवाले बैठक बोलाएको कांग्रेसका मुख्‍य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।

पौडेलका अनुसार पदाधिकारी बैठकमा शीर्ष तहका नेतालाई पनि बोलाइएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us