विश्वकप फुटबलमा पहिलो क्वाटरफाइनल खेल क्रोएसिया र ब्राजिलबीच शुक्रबार हुने

काठमाण्डु टुडे २०७९ मंसिर २१ गते १२:१३ मा प्रकाशित

काठमाण्डु,२१ मंसिर– कतारमा जारि विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलमा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ ।

त्यसैगरी दोस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल शनिबार राति पौने ९ बजे तथा तेस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स शनिबार राति पौने १ बजे हुनेछ ।

क्वाटरफाइनलको अन्तिम खेलमा आइतबार राति पौने १ बजे फ्रान्स र इंग्ल्यान्डबीच खेल भएको छ । यस्तै विश्वकपको फाइनल खेल भने डिसेम्बर १८ मा हुनेछ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us