अर्जेन्टिनाका दुई खेलाडी जाओक्विन र निकोलस विश्वकपबाट बाहिरिए

काठमाण्डु टुडे २०७९ मंसिर २ गते १०:४९ मा प्रकाशित

काठमाण्डु,२ मंसिर– कतार हुने विश्वकपको उपाधि जित्ने लक्ष्यमा रहेको अर्जेन्टिनाका दुई खेलाडी विश्वकप सुरु नहुँदै बाहिरिएका छन् ।

फरवार्डद्वय जाओक्विन कोरेअ र निकोलस गोन्जालेजले चोटका कारण विश्वकप बाट बाहिरिएका हुन । उनीहरुको स्थानमा एन्जल कोरेअ र थियागो अल्माडालाई टिममा राखेको अर्जेन्टिना फुटबल संघले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us