
काठमाण्डु – बेलायतमा १८ वर्षीया युवतीले एउटा नाइट क्लबमा २४ जनासँग अप्राकृतिक यौन सम्पर्क गरेकी छिन् ।
रक्सीले मातेकी ती युवतीले एक पेग ‘हालिडे’ रक्सी माग्दै त्यसो गरेकी हुन् । जुन रक्सीको मूल्य ४ पाउण्ड रहेको छ ।
इन्टरनेटमा सो क्रियाकलापको भिडियो सार्वजनिक भएपछि बजारमा होहल्ला मच्चिएको थियो ।
महिला अधिकारकर्मीहरुले सो भिडियो बाहिर ल्याउनेलाई कडा कारबाही हुनुपर्ने माग राखेका छन् ।
पार्टीमा संलग्न एक युवकले ‘द सन’ पत्रिकालाई बताए अनुसार भिडले ती केटीलाई रक्सी खान उक्साइरहेकाे थियाे । लहैलहैमा लागेर उनले ‘हालिडे’ नामको ककटेल माग्दै जथाभावी ओरल सेक्स गर्दै हिडेकी थिइन् । यो एउटा दु:खदायी घटना भएको उनले बताए ।