यूएईसँग नेपाल ९९ रनले पराजित
काठमाण्डु टुडे
२०७८ चैत ७ गते १८:०३ मा प्रकाशित
काठमाण्डु, ७ चैत– आईसीसी विश्वकप क्रिकेट लिग टुमा अन्तर्गतको खेलमा नेपाल आयोजक यूएईसँग ९९ रनले पराजित भएको छ ।
युएईले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३५.१ ओभरमै अलआउट हुँदै १०३ रनमा समेटियो ।