
काठमाण्डु, १ पुष– नेपाल राष्ट्र बैंकको प्रवक्तामा पुनः डा.गुणाकर भट्ट नियुक्त भएका छन् । यसअघि नै प्रवक्ताको जिम्मेवारी लिइसकेका भट्टलाई गभर्नर कार्यालयले फेरि पनि प्रवक्ताको जिम्मेवारी दिएको हो । प्रवक्ता भट्टले आज देखि प्रवक्ताको जिम्मेवारी सम्हाल्दैछन् ।