आज सेयर बजार बन्द

काठमाण्डु टुडे २०७८ कार्तिक २४ गते १२:५७ मा प्रकाशित

काठमाण्डु, २४ कात्तिक– छठको सार्वजनिक बिदा परेकाले आज सेयर बजार बन्द रहने भएको छ ।

सेयर बजार अब भोलि (बिहीबार) खुल्नेछ । यो साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजार बन्द थियो । आइतबार तिहारको बिदा दिइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us