सुनको मूल्य घट्यो

काठमाण्डु टुडे २०७७ चैत ९ गते ११:३१ मा प्रकाशित

काठमाण्डु, ९ चैत– नेपाली बजारमा सुनको मूल्य सामान्य गिरावट आएको छ । आइतबार ८७ हजार २०० रुपैयाँले कारोबार भएको सुनको मूल्य सोमबार २०० ले घटेर ८७ हजार तोलामा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको मूल्य ८६ हजार ५ सय ५० कायम रहेको छ ।

यसैगरी, सोमबार चाँदीको मूल्य ओरालो लागेर अहिले प्रतितोला १२ सय ६० .रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us