
काठमाण्डु, ३ चैत– नेपाली बजामा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।
सोमबार तोलामा ८६ हजार ६ यस रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार पनि साही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
यस्तै महासंघका अनुसार तेजाबी सुन तोलामा ८६ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको भने चाँदीको मूल्य मंगलबार अघिल्लो दिनको तुलनामा रु ५ बढेर १२ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ