सरकारीबाट खोसेर ट्रायल सेन्टर निजीलाई

काठमाण्डु टुडे २०७७ माघ ३ गते ८:३१ मा प्रकाशित

काठमाण्डु,३ माघ– वर्षौँदेखि सञ्चालनमा रहेका आफ्नै सवारी ट्रायल सेन्टरका बेवास्ता गर्दै प्रदश १ सरकारले निजी व्यवसायीको प्रभाव र दबाबमा परेर उनीहरुकै सेन्टर प्रयोग गर्ने प्रक्रिया सुरु गरेको छ ।

यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको स्वामित्वमा आएसँगै निजी क्षेत्रले निर्माण गरेको ट्रायलस्थलमा प्रदेश सरकारको ध्यान तानिएको हो ।

जसकारण यातायात कार्यालयले यसअघि लाखौं खर्चिएर निर्माण गरेका ट्रायल सेन्टर अब बेकामे अवस्थामा रहने भएका छन् भने सेवाग्राहीलाई थप आर्थिक् भारत पर्ने छ।

अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us