काठमाण्डु , २३ भदौ — नेपाली बजारमा आज बुधबार पनि सुनको भाउ तोलामा ३ सयले घटेको छ ।
आज छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यासायी महासंघले बताएको छ । त्यस्तै ,तेजावी सुनको मूल्य ९५ हजार ३ सय रुपैयामा कारोवार भइरहेको छ ।
त्यस्तै, आज चाँदी पनित तोलामा १० रुपैंयाले घटेर प्रतितोला १३ सय १० रुपैंयाका कारोवार भइरहेको महासंघले बताएको छ ।