नेप्से १०. ७५ अंकले बढ्यो

काठमाण्डु टुडे २०७७ भदौ १ गते १५:३८ मा प्रकाशित

काठमाण्डु , १ भदौ — साताको दास्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ ।

आज नेप्से १० दशमलव ७५ अंकले बढेर १ हजार ४०२ दशमलव २१ विन्दुमा कायम भएको हो ।

नेप्सेका अनुसार आज एक अर्ब बढीको कारोबार भएको छ । आज हाइड्रोपावर बाहेकका सबै समूह हरियाली छाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us