साताको अन्तिम दिन सुनको भाउ यस्तो

काठमाण्डु टुडे २०७७ साउन ३० गते १०:५७ मा प्रकाशित

काठमाण्डु, ३० साउन — नेपाली बजारमा साताको अन्तिम दिन आज शुक्रबार सुनको भाउ तोलामा ८ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन ९८ हजार ६ सयमा कारोवार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन भने तोलामा ९८ हजार १ सयमा कारोवार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज तोलामा ५० रुपैयाँ बढेर तोलाको १३ सय ५५ रुपैयाँमा कारोवार भइरहेको महासंघले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us