आज नेप्से झिनो अंकले घट्यो

काठमाण्डु टुडे २०७७ साउन २२ गते १६:०३ मा प्रकाशित

काठमाण्डु , २२ साउन — आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक झिनो अंकले घटेको छ ।

आज नेप्से १ दशमलव २९ अंकले घटेर १ हजार ३८१ दशमलव ३७ विन्दुमा कायम भएको हो ।

नेप्सेका अनुसार आज ९१ करोड ८१ लाख बढीको कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us