बाणिज्य बैंकका प्रत्येक शाखाले सहुलियत कर्जा दिनैपर्ने

काठमाण्डु टुडे २०७७ जेठ १५ गते १७:१३ मा प्रकाशित

काठमाण्डु, १५ जेठ– बाणिज्य बैंकका प्रत्येक शाखाले सहुलियतपूर्ण कर्जा दिनैपर्ने व्यवस्था गरिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को आय तथा व्ययको अनुमानित विवरण प्रस्तुत गर्र्दै वाणिज्य बैंकका प्रत्येक शाखले १० जनालाई सरकारले तोकेको सहुलितपूर्ण कर्जा दिनैपर्ने व्यवस्था गरिएको बताए ।
यस्तै विकास बैंकले प्रत्येक शाखाबाट ५ जनालाई सहुलियतपूर्ण ऋण दिनुपर्ने अर्थमन्त्रीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us