
काठमाण्डु , १ मंसिर — झरना थापाद्धारा निर्देशित चलचित्र ‘ए मेरो हजुर ४’ मा अनमोल केसीले सुहानाको जोडी बनेर अनमोल केसीले अभिनय गर्ने भएका छन् ।
शनिबार अनमोलले औपचारिक रुपमा फिल्म खेल्ने सम्झौता गरेपछि चौथो श्रृंखलामा पनि अनमोल–सुहानाकै जोडी दोहोरिने पक्का भएको छ ।