नेपाल बैंकको सीईओमा अधिकारी नियुक्त

काठमाण्डु टुडे २०७६ असोज १२ गते १३:२५ मा प्रकाशित

काठमाण्डु,१२असोज–नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन।
शनिबार बसेको संचालक समितिको बैठकले अधिकारिलाई आगामी ४ बर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गर्ने निर्णय गरेको हो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us