
काठमाण्डु,१२असोज–नेपाली बजारमा आइतबार सुनको मूल्यमा केही गिरावत आएको छ ।
शुक्रबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु ६०० घटेर ७० हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजावी सुन तोलामा ६९ हजार ९०० मा कारोबार भएको छ ।