ओरालो लागेको सुनको मुल्य

काठमाण्डु टुडे २०७६ असोज १ गते १३:४६ मा प्रकाशित

काठमाण्डु , १ असोज —साताको चौथों दिन आज सुनको भाउ स्थिर रहेको छ ।

मंगलबार ७१ हजार ३०० मा कारोबार भएको छापावाल सुनको भाउ बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।यस्तै तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भएको छ ।
यस्तै चाँदी बुधबार तोलामा रु. ५ रुपैंयाले बढेर ८७० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us