काठमाण्डु,३१भदौ– आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा उत्साह देखिएको छ । साताको तेस्रो दिन २७ अंकको वृद्धिसँगै नेप्सेमा उत्साह आएको हो ।